माओवादीको आक्रमणबाट महाराष्ट्रमा १६ सुरक्षाकर्मीको मृत्यु

एजेंसी, १८ बैशाख । भारतमा माओवादीको आक्रमणबाट १६ जना सुरक्षाकर्मीहरुको मृत्यु भएको छ ।

बीबीसीका अनुसार भारतको महाराष्ट्रमा माओवादीहरूले सुरक्षाकर्मी चढेको २५ वटा भन्दा बढी गाडीमा आगो लगाई जलाएको जनाएको छ । गढचिरौली महाराष्ट्र माओवादीबाट एकदमै प्रभाव क्षेत्र रुपमा मान्ने गरेको छ ।

उक्त हमालामाबाट शहीद भएकाहरुको पुष्टि गर्दै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र पडणवीसले शहीदहरुको परिवारलाई  संवेदना दिइएको बीबीसी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ