भारतीय प्रधानमन्त्री मोदीले बुझाए सम्पत्ति विवरण

एजेन्सी, १५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।

मोदीले बुझाएको सम्पत्ति विवरणमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत ९आवधिक बचत० र ३८ हजार ७ सय ५० नगदसहित दुई करोड पचास लाख कूल सम्पत्ति रहेको उल्लेख गरेका छन् ।  प्रधानमन्त्री मोदीले आफुसँग ४५ ग्राम तौलका सुनका चार औठी रहेको उल्लेख गरेका छन् । जसको मूल्य १।१३ लाख बराबर पर्छ ।

भारतीय सञ्चारमाध्यमले बताएअनुसार उनले सन १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए (डिग्री)गरेका छन्। उनले सन १९७८ मा दिल्ली विश्वविद्यालयबाट कलामा स्नातक तथा १९६७ मा गुजरात बोर्डबाट एसएससी परीक्षा उत्तीर्ण गरेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर