डि प्लस ल्याएमा भर्ना रोक्का

काठमाडौँ, ८ बैशाख । पोखरा विश्वविद्यालयले व्यवस्थापन संकायमा डि प्लस ल्याएको विद्यार्थीको भर्ना र रजिष्ट्रेसन नहुन भएको छ ।

विश्वविद्यालय विज्ञाप्त निकालेर सी ग्रेड भन्दा तल ल्याएको विद्यार्थीको भर्ना नलिने जनाएको छ । छुट्टाछुट्टै विषयमा सी ग्रेड ल्याएको विद्यार्थीको मात्र भर्नाररजिष्ट्रेसन हुने विज्ञाप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ