श्रीलंकामा श्रृंखलावद्ध बम बिस्फोट : मृतकको संख्या १८७ पुग्यो

एजेन्सी, ८ बैशाख । श्रीलंकाको राजधानी कोलम्बोमा श्रृंखलावद्ध बम विस्फोटमा परि मृत्यु हुनेको संख्या १८७ पुगेको छ ।

अहिले दिउँसो पुनः राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को विस्फोट भएसँगै मृत्यु हुनेको संख्या १८७ पुगेको हो ।

भारतिय संचारमाध्यम एबीपी अनुसार उक्त विस्फोटबाट ५०० भन्दा बढि घाइते भएको जनाएको छ । श्रृंखलावद्ध बम विस्फोट हुन थालेपछि राजधानी कोलम्बोमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

अहिलेसम्म विस्फोटको जिम्मा कसैले नलिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने