यु-१९ महिला टिमका सदस्यको नाम सार्वजनिक

काठमाडौँ, ३ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी छनोटको दोस्रो चरण खेल्ने यु-१९ महिला टिमका सदस्यको नाम सार्वजनिक गरेको छ ।

म्यानमार हुने प्रतियोगिताका लागि सरू लिम्बुको कप्तानी र हरि ओम श्रेष्ठ मुख्य प्रशिक्षकको टीम घोषणा गरिएको छ । प्रतियोगिताको तयारीका लागि नेपाली टिम बुधबार चीन जाँदैछ ।

टिमका सदस्यहरुमा 

गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ ।

डिफेण्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर ।

मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैध्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती ।

स्ट्राइकर : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय ।

मुख्य प्रशिक्षक : हरिओम श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता