आर्सनलद्वारा नेपोलीमाथि सानदार जित

काठमाडौँ, २९ चैत । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलको क्वाटरफाइनलअन्तर्गत पहिलो लिगमा जित हात पारेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले इटालियन क्लब नेपोलीलाई २-० गोलअन्तरले पराजित गरेको हो । खेलको १४औं मिनेटमा नै आर्सनलका राम्सेले गोल गर्दै अग्रता दिलाएका थिए । २५औं मिनेटमा नेपोलीले आत्मघाती गोल गर्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस