भारतमा मतदानका क्रममा झडप, १ जनाको मृत्यु

नयाँ दिल्ली, २८ चैत । भारतमा मतदानका क्रममा झडपहुदान् १ जनाको मृत्यु भउको छ ।

भारतको आन्ध्र प्रदेशको अनन्तपुर जिल्ला अन्तर्गत ताडिपत्री शहरमा क्षेत्रीय दलहरु तेलगूदेशम पार्टी र वाईएसआर काँग्रेस पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा तेलगूदेशम पार्टीका कार्यकर्ता बताइने सिद्धभाष्कर रेड्डीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै आन्ध्र प्रदेशका अन्य निर्वाचन क्षेत्र र मतदान केन्द्रमा पनि वाईएसआर काँग्रेस पार्टी र तेलगूदेशम पार्टीका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ