आत्मघाती गोल गर्दै हार्‍यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ, २८ चैत । च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले आत्माघाती गोल गरेपछि स्पेनिस क्लब बार्सिलोनाले जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको भूमिमा १-० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडका लुक शाले १२औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाको भाग्य चम्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस