राष्ट्रपति ट्रम्पद्वारा आफ्नो मुलुक फर्कन आप्रवासीलाई चेतावनी

एजेन्सी, २५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई आफ्नै देश फर्कन चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोले मध्यअमेरिकी राष्ट्रबाट आउने आप्रवासीलाई नियन्त्रण नगरेमा अटोमोबाइलमा भन्सार लगाउने चेतावनी समेत दिएका छन् ।

दक्षिणी सीमामा आयोजना भएको गोलमेच सम्मेलनको बोल्दै अवसरमा उनले राष्ट्रपति ट्रम्पले भने, “तपाईंहरूलाई योभन्दा बढी लिन सक्दैनौं, हाम्रो मुलुक भरिइसकेको छ । मलाई माफ गर्नुहोस्,”। “त्यसैले अन्यत्र जानुस् । यो नै सही उपाय हो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर