ओलम्पिक छनोट फुटबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ, २३ चैत । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतसँग भिड्दै छन् ।

म्यानमारको मण्दला थिरी स्टेडियममा आज हुने खेल नेपाली समयानुसार साँझ सवा ५ बजे हुनेछ । पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरण खेलेको नेपालले आजको खेल जिते तेस्रो चरणमा प्रवेश गर्नेछ ।

नेपाल भारतमाथि जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा भारतले ईण्डोनेसियालाई २–० ले पराजित गरेको थियो । तर नेपाल भने आयोजक टोली म्यानमारसँग टोलीसँग ३-१ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, १० असार । नेपाल बक्सिङ महासंघको आयोजनामा असार ११ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने ३०औँ राष्ट्रिय पुरुष तथा

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली