एनआरसीले गोर्खालाई असर पार्दैन : प्रधानमन्त्री नरेन्द्र मोदी

एजेन्सी, २२ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी कानुन नेसनल रजिस्टर अफ सिटिज (एनआरसी) ले गोर्खा समुदायमा नपर्ने बताएका छन् ।

दार्जिलिङमा १८ अप्रिलमा हुने चुनावको प्रचारका लागि आएका मोदीले चुनावी सभामा एनआरसीका कारण गोर्खा समुदायले कुनै क्षति ब्यहोर्नु नपर्ने बताएका हुन् ।

भारतीय भूमिमा गैरभारतीयको घुसपैठ रोक्न सरकारले एनआरसी लागू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर