एसईईका ३ जना परीक्षार्थी निष्काशित

सिरहा, २२ चैत । सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने तीन विद्यार्थी निस्कासनमा परेका छन् ।

विज्ञान विषयको परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन ।

स्थगित भएर आजबाट सुरु भएको एसईई परीक्षामा अनुगमनमा पुगेका पत्रकारहरुलाई परीक्षा केन्द्र प्रवेशमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह