ग्रामर मन्टेश्वरीका साना विद्यार्थी दिक्षित

काठमाडौँ, २० चैत । यसैवर्ष स्थापनाको रजत महोत्सव मनाएको ग्रामर पब्लिक स्कुल कोटेश्वरका मन्टेश्वरी विद्यार्थीहरुको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राई, भाइस प्रिनिसपल सुर्दशन पाण्डे तथा आर्थिक निर्देशक भरतकुमार राईले ति विद्यार्थीलाई उपहार र प्रमाणपत्रसहित दिक्षित गर्दै वधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ