गुगलले आफ्नो दुई सर्भिस् बन्द ग-यो

एजेन्सी, १९ चैत । गुगलले आफ्नो दुई वटा सर्भिस् आजबाट बन्द गरेको छ ।

गुगलले आजबाट गुगल प्लस (Google Plus) र गुगल बाई इन्बक्स (Google By Inbox) साथै प्रोडक्ट्स गुगल पिक्सल २  (Google Pixel 2) र पिक्सल २ एक्स एल (Pixel 2 XL) पनि बन्द गरेको छ ।

कुनै समय गुगलले गुगल प्लस (Google Plus)लाई फेसबुकलाई टक्कर दिनकै लागि सार्वजनिक गरेको थियो । गुगल बाई इन्बक्स (Google By Inbox) केही फरक थियो । यसमा कम्पनीले एडभान्स फिचर्ससहित ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएकाले सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ