बाढीका कारण कम्तीमा ३२ को मृत्यु

एजेन्सी, १७ चैत । अफगानिस्तानमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पश्चिमी अफगानिस्तानको ७ वटा राज्यमा भारी वर्षापछि आएको बाढीका कारण ३२ जनाको मृत्यु भएको र अरु धेरै मानिस बेपत्ता भएको जनाएको छ ।

बाढीका कारण हजारौं घरमा क्षती पुगेको र अहिले उद्धार तथा राहत वितरणको काम सुरु गरिएको छ । तर बाटोहरु समेत बन्द भएकाले राहत पुर्‍याउन कठिन भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७