काठमाडौं, १५ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले विभिन्न संकायको स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
त्रिविले बेच्लर्स अफ आटर्स(बीए) बेच्लर्स अफ साइन्स(बी.इस्सी), बेच्लर्स अफ बिज्नेस स्टडिज(बीबीएस), बेच्लर्स अफ एजुकेशन(बी.एड) को तेस्रोे वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।





