नेपालका ठूला परियोजनामा लगानी गर्न चाहन्छौं : उपाध्यक्ष चेन

काठमाडौं, १५ चैत । एशियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष क्षसिजिन चेनले नेपालका ठूला परियोजनामा लगानी गर्ने बताएका छन ।

आजबाट शुरु भएको लगानी सम्मेलनमा बोल्दै उपाध्यक्ष चेनले एडीबीले लगानी गरेका परियोजनाहरु सम्पन्न हुने चरणमा रहेको बताउदै थप ठूला परियोजनामा लगानी गर्ने बताएका छन ।

उपाध्यक्ष चेनले नेपालको गरिबी निवारण, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गर्दै आएको सहयोगको दायरालाई पनि बढाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

‘एडीबीले नेपालमा मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा

काठमाडौँ, ७ असोज । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका