फेसबुकले गोरा ‘राष्ट्रवाद’ र ‘पृथकतावाद’लाई प्रतिबन्ध लगाउने

काठमाडौं, १४ चैत । फेसबुकले ‘गोरा राष्ट्रवाद’को राष्ट्रवादको बहानामा प्रशंसा,समर्थन र राष्ट्रवाद र अलगाववादलाई प्रतिबन्ध लगाउने बताएको छ ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणमा आक्रमणकारीले घटनाको फेसबुक लाइभ गरेपछि फेसबुकमाथि प्रतिबन्धको दबाब बढेको हो ।

फेसबुकले बुधवार भेटिएको एक ब्लग स्पटका अनुसार गोरा राष्ट्रबादीहरु उग्रवाद र घृणित भएको तथ्य भेटिएको बताएको छ । सबुकमार्फत उग्रवादलाई प्रश्रय मिलेको बताउँदै आउँदो हप्तादेखि यसलाइ प्रतिबन्ध लगाइने फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकर बर्गले बताएका छन् ।

फेसबुकसँगै इन्स्टाग्राममा पनि यो नियम लागु हुनेछ । यस्तै आतंकवादी र उसका सामग्री पहिचान गरि त्यसलाई प्रतिबन्ध गर्ने क्षमता पनि परिस्कृत गर्ने फेसबुकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate