बस र ट्रक ठोक्किदा ३० को मृत्यु, १५ घाइते

एजेन्सी, १४ चैत । ग्वाटेमालामा सडक दुर्घटना हुदा ३० जनाको मृत्यु हुनुका साथै १५ घाइते जना घाइते भएका छन् ।

बुधबार राती ग्वाटेमाला शहरको एक राजमार्गमा यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्किदा दुर्घटना भएको उद्धारकर्मीहरुले जनाएको छ ।

दुर्घटानामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन् । दुर्घटना पश्चिमी नहुआला शहरको प्रवेशद्धारमा भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पताल पुर्याइएको छ ।

उक्त दुर्घटनापछि फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७