मोदीको चुनावी अभियान : पहिलो सम्बोधन जम्मु काश्मिरमा गर्ने

एजेन्सी, १४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि भारतको जम्मु काश्मिरमा पहिलो चुनावी सम्बोधन गर्ने भारतीय जनता पार्टी ९भाजपा० ले जनाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ‘प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरू गर्नुहुनेछ, र अभियानका लागि उहाँ जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ ।’

अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । त्यहाँ अप्रिल ११ बाट मतदान सुररू भर्र्इ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने छ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायत निर्वाचन बहिस्कारको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ