‘शुभ लभ’ हेर्न भुवन आतुर

काठमाडौँ, १३ चैत । सदाबहार अभिनेता भुवन केसीले अभिनेता हरिहरको फिल्म ‘शुभ लभ’ आतुर रहेको बताएका छन् ।

उनले निर्देशक सन्तोष बाबु लोहन, अभिनेता हरिहर, अभिनेत्री द्वय कृष्टिन पौडेल र सुर्या थापालाई फिल्मको सफलताको शुभकामना  समेत दिएका छन ।

अभिनेता केसीले उक्त फिल्मको  ट्रेलर र गीत निकै मन परेको र फिल्म पनि राम्रो रहेकोभन्नेमा विश्ववास गरेको बताएका छन । फिल्ममा हरिहरसगै सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ