अध्यक्ष प्रचण्ड अमेरिकाबाट नेपाल प्रस्थान

काठमाडौं, १३ चैत । नेपाल कम्ययुनीष्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्कबाट नेपाल प्रस्थान गरेका छन  ।

पत्नी सीता दाहालको उपचारका लागि गत चैत्र ४ गते अमेरिका गएका अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सीतासहित स्वदेश प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसारप्रचण्डलाई न्युयोर्क विमानस्थलबाट अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले विदाई गरेसकेको जनाएको छ । अध्यक्ष प्रचण्ड बिहीबार मात्रै नेपाल आइपुग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ