पब्जी खेल्दा एक युवकको मृत्यु

एजेन्सी, १३ चैत । भारतमा ‘पब्जी’ खेल खेल्दा एक जनाको मृत्यु भएको छ ।

भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार ४५ दिन पब्जी खेल्दा मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छ ।

पब्जी खेलिरहेका उनको घाँटीमा एक्कासी समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो  ।

अनलाइन भिडियो गेम ‘पब्जी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७