अफगानिस्तानद्वारा नेपाल पराजित

काठमाडौं, १३ चैत । एएफसी यू–२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

कतारमा मंगलबार राति भएको खेलमा नेपाल अफगानिस्तानसँग २–० ले पराजित भएको हो । अफगानिस्तानका लागि सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरेका थिए ।

नेपालले ३ खेलमा ३ हार व्यहोर्दै अंकविहीन हुँदै समूहको पुछारमा रहँदै प्रतियोगिता सकाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate