एक अपांगता छात्राले घरबाटै दिइन् एसईई

कैलाली, १० चैत । बैतडीको देहीमाण्डौंकी एक छात्राले घरबाटै एसईई परीक्षा दिन थालेकी छिन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार अपांगता भएका कारण केन्द्रसम्म पुग्न नसक्ने भएकाले करिश्मा बोहरालाई  घरबाटै एसईई परीक्षा दिने व्यवस्था मिलाइएको जनाएको छ ।

उनले करिश्माको परीक्षाको लागि एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था गरिएको बताए । पूर्णबहादुर बोहरा र देवकी बोहराका चार सन्तानमध्ये दुई छोरी र एक छोरा अपांगता भएका छन् । छोरी करिश्मा भने घरबाटै परीक्षा दिन पाउँदा खुसी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ