भारतद्वारा नेपाल पराजीत

विराटनगर, ८ चैत । महिला साफ च्याम्पियनसिप फुटबलमा भारतद्वारा नेपाल पराजीत भएको छ ।

शहिद रंगशाला विराटनगरमा भएको फाइनल खेलमा भारतले नेपाललाई ३ – १ गोल अन्तरले पराजीत गरेको हो । चार पटक विजेता बनेको भारतले पुनः एक थप गर्दै पाँचौं पटक उपाधि चुम्न सफल भएको हो । घरेलु मैदानमा नेपाललाई भारतले उपाधी चुम्न सफल भएको हो । नेपाल भने चार पटक उपविजेतामा नै चित्त बुझाउनुपरेको छ ।

२६औं मिनेटमा भारतले एक गोल लगाई अग्रता लिएको थियो । त्यसको बदलामा नेपालका तर्फबाट सावित्रा भण्डारीले ३२औं मिनेटमा गोल फर्काइ वरावरी बनाउ सफल भएको थियो । ६२औं मिनेटमा भारतले पुनः गोल गरी दुई गोल बनाउन सफल भएको थियो । ७७औं मिनेटमा पुनः भारतले अर्को गोल थप्दै तीन गोल बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको