म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, ३ चैत । म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइनलमा स्वान्सी सिटीलाई तीन दुई गोलले हराउँदै सिटी  सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको २० औं मिनेटमा ग्रिमेसले पेनाल्टीमार्फत गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए । ६९ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै अन्तर कम गरेका थिए भने ७८ औं मिनेटमा सिटीले उपहार गोलका कारण खेल बराबरी गर्न सफल भयो ।

पहिलो हाफमा नै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । स्वान्सीका नोर्डफेल्डले आफ्नै पोष्टमा गोल गर्न पुगे । खेलको ८८ औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई अन्तिम चारमा पुर्याए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान