विश्वकप २०२२ मा ४८ देशको सहभागी रहने

काठमाडौं, २ चैत । फिफा विश्वकप फुटबल २०२२ मा  ४८ देश सहभागी हुने भएको  छ

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागी अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट बढाएर ४८ पुर्‍याउने निर्णय गरेको हो ।

उक्त बैठकले सन् २०२२ को विश्वकपमा कतारसंगै सह–आयोजक राष्ट्रका रूपमा कुवेत र ओमानमध्ये एक देश थप्ने भएको छ । यसअघिका सबै विश्वकप आयोजना गर्मी मौसममा हुँदै आएको भएता पनि कतार विश्वकप भने जाडो मौसममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको