विषाक्त मदिराका कारण बाबु-छोरासहित ६ को मृत्यु

एजेन्सी, २९ फागुन । भारतमा विषाक्त मदिरा सेवन गर्दा बाबु—छोरासहित छ जनाको मृत्यु भएको छ ।

मंगलबार कानपुर उत्तर प्रदेश राज्यमा भएको उक्त घटनासँग जोडिएका आठ जनालाई प्रहरीले पक्राउ गरेको अधिकारीहरूले जनाएका छन् ।

२० जनाको प्रहरी टोलीले घटनास्थलबाट ७५ वटा भाडामा रहेको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह