विश्वकै बृद्धा महिला जापानकी केन तना

एजेन्सी, २७ फागुन । जापानको फुकुओकामा बस्दै आएकी केन तनाकालाई विश्वकै बृद्धा महिलाको रुपमा दर्जा दिएको छ ।

केनको जन्म १९०३ को जनवरी २ मा भएको थियो । उनी २०१९ को मार्च ९ मा ११६ वर्ष ६६ दिन पुगेकी छन् । गिनिज वल्र्ड रेकर्डले आधिकारिक रुपमा उनलाई विश्वकै सर्वाधिक पाकि उमेरकी महिलाको दर्जा दिएको हो ।

यो भन्दा अघि केन ११६ वर्ष २८ दिन पुग्दा सर्वाधिक उमेरकी व्यक्तिको रुपमा सुपरसेन्ट्रियन भएको पुष्टि भएसगै केनलाई उनको घरमै प्रमाणपत्र दिइएको थियो ।

आफ्नो १९ औं जन्मदिनको ४ दिनपछि उनले १९२२ को जनवरी ६ मा हिदेओ तनाकासँग विवाह गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह