झापा गोल्डकपमा दाउफिन्सलाई हराउँदै आर्मी क्लब फाइनलमा

काठमाडौं, २५ फागुन । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलमा दाउफिन्सलाई हराउँदै आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

 शनिबार डोमालाल राजवंशी रंगशालामा भएकाे दोस्रो सेमिफाइनलन खेलमा आर्मीले क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।

अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्नेछन् । २३ औंं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाती गोल गरेका थिए ।

झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको