भारतीय क्रिकेट खेलाडीकाे नयाँ वरीयता सार्वजनिक

काठमाडौं, २४ फागुन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन् २०१९–२० का लागि नयाँ खेलाडीको वरियता सार्वजनिक गरेको छ ।

बीसीसीआईले गरेको नयाँ अनुबन्ध

ए प्लस श्रेणी : कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र बलर जसप्रीत बुमराह

ए श्रेणी : महेन्द्रसिंह धोनी, शिखर धवन, ऋषभ पन्त, भुवनेश्वर कुमार, रविन्चन्द्र आश्विन, रवीन्द्र जडेजा, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, ईशान्त शर्मा, कुलदीप यादव, मोहम्मद शामी ।

बी श्रेणी : हार्दिक पाण्ड्या, केएल राहुल, उमेश यादव, युजबेन्द्र चहल ।

सी श्रेणी : केदार जाधव, दिनेश कार्तिक, अम्बाति रायडू, मनिष पाण्डे, हनुमा विहारी, खलिल अहमद र ऋद्धिमान साहा ।

 महिला क्रिकेट टिम

 ए श्रेणी :  मिताली राज, हरमनप्रीत कौर, स्मृति मन्दाना र पूनम यादव । उनीहरुले वार्षीक ५० लाख रुपैयाँ पाउने छन् ।

बी श्रेणी : एकता विष्ट, झूलन गोस्वामी, शिखा पाण्डे, दीप्ती शर्मा, जेमिमाह । उनीहरुले ३० लाख प्राप्त गर्ने छन् ।

सी श्रेणी : राधा यादव, हेमलता, अनुजा पाटिल, वी कृष्णामूर्ति, मानसी जोशी, पूनम राउत, मोना, अरुन्धती रेड्डी, राजेश्वरी गायकवाड, तान्या भाटिया, र पूजा रहेका छन् । उनीहरुले वार्षीक १० लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको