एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २३ फागुन । पोर्चुगाली क्लब एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा इटालीको रोमालाई ३–१ गोलअन्तरले पराजित गर्दै एफसी पोर्टो क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो लेगमा पोर्टोले जित्दै समग्रमा रोमालाई ४–३ गोलअन्तरले पराजित गरेको हो । पहिलो लेगमा भने रोमाले पोर्टोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

सन् २०१५ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो पोर्चुगाली टिम बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू