म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–२ ले हरायो

एजेन्सी, १९ फागुन । वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–२ ले हराएको छ ।

रोमेलु लुकाकुले दुई गोल गर्दा साउथह्याम्टनले पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन सकेन ।

५३औं मिनेटमा एन्द्रियज परेराले युनाइटेडका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ६ मिनेट पनि वित्न नपाउँदै रोमेलु लुकालुले परेराको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

रोमेलु लुकाकुले ८८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । जितसँगै युनाइटेड ५८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान