विश्वकै महँगो सहरको पहिलो स्थानमा सिंगापुर

एजेन्सी, १६ फागुन । सिंगापुर वर्षकै विश्वकै महँगो सहरको पहिलो स्थानमा परेको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक विश्वव्यापी जीवनयापनको खर्च प्रतिवेदनका अनुसार खाद्यान्न, पेय, पोशाक र घर भाडा लगायत १ सय ६० विभिन्न उत्पादनको मूल्यका आधारमा सिंगापुर उक्त सूचीको पहिलो स्थानमा परेको छ  ।

गत वर्ष विश्वका महँगा सहरमा एसियलाी र युरोपको बर्चश्व कायम भएको छ । यसको आधारमा सिंगापुर लगातार २०१४ देखि पहिलो स्थानमा कायम हुदै आएको छ ।

टोकियो १९९२ देखि झन्डै प्रत्येक वर्ष विश्वकै महँगको सहर रहदै आएको थियो । विश्वकै महँगो सहरमा सिंगापुरले टोकियोलाई पहिलो पटक २०१४ मा पछि पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह