विश्वकै दश धनी सूचीमा मुकेश अम्बानी

एजेन्सी, १५ फागुन । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वकै शीर्ष १० धनीको सूचीमा पर्न सफल भएका छन् ।

५४ अर्ब डलरको सम्पत्ति रहेका अम्बानी यो वर्ष विश्वव्यापी सूचीमा दसौ स्थानमा छन् । विश्वभरीका धनी मानिसको सूचीमा २०१९ अन्तर्गत अमेजनका प्रमुख जेफ बेजोस पहिलो बन्न सफल भएका छन् ।

दोस्रो स्थानमा ९६ अर्ब डलरका साथ माइक्रोसफ्टका संस्थापक  रहेका छन भने तेस्रो स्थानमा ८८ अर्ब डलरका साथ बर्कशायर हाथवेका अध्यक्ष वारेन बफेट पर्न सफल भएका छन् ।

यसैगरि चौथो स्थानमा ८६ अर्ब डलरका साथ एलभीएमएचका बर्नार्ड अर्नाल्ट र पाँचौ स्थानमा ८० अर्ब डलरको सम्पत्तिका साथ फेसबुकका मार्क जुकरबर्ग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार