बम विस्फोट हुदा एकको मृत्यु, १३ घाइते

एजेन्सी, १३ फागुन । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा बम विस्फोट हुदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यम अनुसार आइतबार साँझ बलुचिस्तान प्रान्तको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमालीमा  बम विस्फोट भएको बताइएको छ ।

बम विस्फोटमा परी घाइते भएका व्यक्तिहरुलाई नसिराबाद जिल्ला अस्पतालमा भर्ना गराइएको छ । बम दुर नियन्त्रित यन्त्रद्वारा विस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ