अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु

एजेन्सी, ७ फागुन । अमेरिकाको मध्य भागमा गोली चल्दा तीन बालबालिकासहित एक महिलाको मृत्यु भएको छ ।

अन्र्तराष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार अपरान्ह मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली चल्दा तीन बालबालिका र एक महिलाको मृत्यु भएको बताइएको छ ।

मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा उक्त घटना भएको र अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेको बताएको छ ।

साथै घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने