बी डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं, ५ फागुन । ललितपुरमा जारी सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ ।

आज साँढे १२ बजे हुने पहिलो खेल खेलमा नयाँ बस्ती युथ क्लबले श्री कुमारी क्लबसँग हुदैछ भने दोस्रो खेल दिउँसो साँढे तीन बजे बाँसबारी क्लबले मध्यपुर युथ एसोसिएसनसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताका दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको