हिमपातका कारण १६ सय स्कुल बन्द

एजेन्सी, १९ माघ । बेलायत सरकारले चिसो र हिमपात बढेपछि १६ सय स्कुल बन्द गरिको छ ।

बेलायतले वेल्समा ५ सय, बर्कसायरका २ सय, विल्टसायरका २ सय ५०, कर्नवेलका १ सय ५०, समरसेटका २ सय ५० र बकिङघमसायरका ३ सय गरी १६ सय विद्यालय बन्द गरिएका हुन् ।

यस्तै, हिमपातका कारण ब्रिस्टोल एयरपोर्टमा १ सयभन्दा बढी उडान रद्ध गरिएका छन् भने दक्षिणी क्षेत्रका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय