अमेरिकामा माइनस ५० डिग्री तापक्रम

एजेन्सी, १६ माघ । अमेरिकामा  माइनस ५० डिग्री तापक्रम रहेको छ ।

राष्ट्रिय मौषम सेवाका अनुसार, अझै दुई दिन सम्म चिसोमा थप वृद्धि हुनेछ साथै ओहायो, द ग्रेट लेक्स तथा न्यू इंग्ल्यान्डको क्षेत्र चिसोबाट धेरै प्रभावित भएका छन् ।

आर्कटिकबाट आएको हिउको चिसो हावाका कारण कैयौ स्थानमा भारी हिमपात समेत भएको छ । चिसो र हिउका कारण करिब १ हजार २०० उडान पनि रद्ध गरिएको छ ।

मंगलबार साझको समयमा तापक्रम माइनस ४६ डिग्री सेल्सियससम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको