दुईवटा बम विस्फोट हुँदा २० भन्दा बडीको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी, १३ माघ । फिलिपिन्समा दुईवटा बम विस्फोट हुँदा २० जनाभन्दा धेरैको मृत्यु भएको  ।

बीबीसीका अनुसार बिहान पौने ९ बजे जोलो आइसल्याण्डमा रहेको एउटा चर्चमा प्राथना गरिरहेका बेला पहिलो विस्फोट भएको र केही समयपछि कार पार्किङमा अर्को विस्फोट भएको जनाएको छ ।

विस्फोटमा दर्जनौ घाइते भएका छन् । विस्फोटपछि त्यहाँको सुरक्षा व्यवस्था कडा गरिए पनि अहिलेसम्म विस्फोटको कारण पता लगाउन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको