भिसा अवधि बढाउने ट्रम्पको नयाँ प्रस्ताव

एजेन्सी, ६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टीपीएस होल्डरको भिसा तीन वर्षका लागि बढाउने सकिने प्रस्ताव गरेका छन् ।

राष्ट्रपति ट्रम्पको प्रस्ताव स्वीकृत भएमा ३ लाखभन्दा बढि व्यक्तिहरु लाभान्वित हुनेछन् भने यसमा नेपालीहरु पनि पर्नेछन ।

नेपालमा भूकम्प आएपछि केही नेपालीहरु टीपीएस अन्तरगत अमेरिकामा कार्यरत छन् । पर्खालका लागि बजेट निकासा गर्ने विषयमा डेमोक्रेटहरुलाई फकाउने क्रममा नै ट्रम्पले टीपीएसवालाहरुको म्याद बढाउने नयाँ प्रस्ताव अघि सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय