अध्यक्ष शाहलाई स्वाइन फ्लु

एजेन्सी, ३ माघ । भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको छ ।

उनले आफुलाई स्वाइन फ्लु भएको टुइटरमा सार्वजनिक गर्दै भनेका छन, “मलाई स्वाइ फ्लु भएको छ, भगवान आशिर्वाद र तपाइहरुको मायाले चाँडै ठिक हुनेछु” । 

बुधबार राती ९ बजे उनी उपचारका लागि नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको

एजेन्सी, ५ असोज । जर्मनीका दुई राज्यमा भएको निर्वाचनमा चान्सलर फ्रेडरिक मर्जको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले धक्का व्यहोरेको छ ।

एजेन्सी, ४ असोज । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी

एजेन्सी, ३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा