तीन दिनमा ८९० को मृत्यु

एजेन्सी, ३ माघ ।  कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको जनाएका छन् ।

३ दिनको अवधिमा उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बुधबार बिवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय