काठमाडौं, २ माघ । दक्षिण फिलिपिन्सकोमा आज बुधबार ५.९ म्यानिच्युडको भूकम्प गएको छ ।
दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो सहरबाट १ सय ४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराइ केन्द्रबिन्दु रहेर बुधबार बिहान ४ बजे भूकम्प गएको जनाएको छ ।
भूकम्पको कारण मानवीय तथा भौतिक क्षति भने हालसम्म कुनै समाचार प्राप्त नभएका विभागले जनाएको छ ।





