फाब्रिगास मोनाकोमा अनुबन्ध

काठमाडौं, २८ पौष । चेल्सीका मिडफिल्डर सेस फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित भएका छन् ।

मोनाकोमा उनका साथी थिएरी हेनरी प्रशिक्षक छन् । उनी साढे तीन वर्षसम्म मोनाकोमा रहने छन् ।

सन् २०१४ मा भने उनी बार्सिलोना छाडेर चेल्सी आएका थिए र अहिले मोनाकोसँग सम्झौता गरेका छन् । फाब्रिगासले मोनाकोको खेल यात्रालाई ‘नयाँ परियोजना’ र ‘ठूलो सम्मान’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान