जर्मन क्लबका मुलरलाई दुई खेलमा प्रतिवन्ध

काठमाडौं, २८ पौष । जर्मन क्लब वार्यन म्युनिखका थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध लागेको छ ।

उनले समूह चरण अन्तर्गतको खेलमा अजाक्सका खेलाडी निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेकाले मुलरलाई प्रतिवन्ध लगाइएको हो ।

मुलरले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ का दुई खेल गुमाउनु पर्ने भएको छ । साथै उनले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडौँ, ३० असोज । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री