क्याडाविरुद्धको खेलमा रोहित पौडेलले बनाए शतक

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् ।

ओमानस्थित अल अमिरातमा जारी खेलमा रोहितले १२५ बलमा शतक बनाएका हुन् । यसक्रममा रोहितले ८ चौका र १ छक्का प्रहार गरे ।

रोहितको यो एकदिवसीय क्रिकेटमा तेस्रो शतक हो । एकदिवसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एकमात्र नेपाली क्रिकेटर समेत बने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नगरकोट, २५ असाेज । दशैं पर्वलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र नगरकोटमा चंङ्गा चेट कार्यक्रम आयोजना हुने भएको छ । मण्डनदेउपुर

काठमाडौँ, २५ असोज । गोरखाको बुढीगण्डकी नदीमा आज बिहान आएको बाढीमा परी ५ जना बेपत्ता भएका छन् । बाढीमा परी चुमनुब्री–६

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज