प्याजको मूल्य घट्यो

काठमाडौँ, २५ असोज । बजारमा प्याजको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार  करिब डेढ महिना अवधिमा प्याजको भाउ १० प्रतिशत घटेको छ ।

१६ भदौमा थोकमा प्रतिकिलो न्यूनतम ९० देखि अधिकतम ९५ र औसत ९२ रुपैयाँमा किनबेच भएको प्याज २५ असोज (आज) सम्म आइपुग्दा प्रतिकिलो १० रुपैयाँले घटेको छ ।

आज आइतबार प्याज थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ८५ र औसत ८२ रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि असार अन्तिम साता कालीमाटीमा प्याजको थोक मूल्य औसत ५४ रुपैयाँ (न्यूनतम ५३, अधिकतम ५५) थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली

काठमाडौँ, २५ असोज । साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौँबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज